-
मिति: 08/10/2021 - 16:42
-
मिति: 11/24/2020 - 15:51
-
मिति: 11/14/2018 - 19:11
ग्यालरी
शुभकालीका गाउँपालिकाको घुमथला टावर बाट आज देखि नेपाल टेलिकमको BTS टावरबाट 2G सेवा सुरु भएको छ।बिगतदेखि जनताहरु माझ भएको टेलिकम असुबिधा लाई यो सेवाले सहयोग गर्नेछ भन्ने कुरामा हामी आशावादी छौ।साथै यो कुरा पनि जानकारी गेराउदछौ कि आगामी दिनहरुमा 2G सेवालाई छिटै नै Upgrade गरि 3G,4G को सेवा गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्नेछौ।साथै यो काम सफल गराउन सहयोग गर्नुहुने सम्पुर्ण अग्रज नेता ज्यु हरु,टेलीकम टिम,शुभकालीका गा.पा जनप्रतिनिधी ज्युहरु,सम्पुर्ण जनसमुदाय र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यबाद दिन चाहन्छौ।
मिति: 11/16/2018 - 08:11
मिति: 10/01/2018 - 16:42
मिति: 08/16/2018 - 12:41
मिति: 08/08/2018 - 20:48